2022-02-14 Samachar Sadhai
भरतपुर महानगरपालिकाको सहयोगमा सरल नेपाल संस्था द्धारा "महिला स्वस्थ्य शिक्षा तथा सचेतना " सम्बन्धि कार्यक्रम हुन गइरहेको छ । भरतपुर महानगरपालिकाको सहयोगमा सरल नेपाल संस्था द्धारा आयोजना हुन गइरहेको "महिला स्वस्थ्य शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रममा उपस्थित हुनको लागि महिला दिदिबहिनीहरुलाई सरल नेपाल संस्थाद्धारा हार्दिक अनुरोध गरिएको छ । उक्त कार्यक्रममा महिला सम्बन्धि विभिन्न समस्या र तिनको समाधानका बारेमा विशेष तथा विभिन्न सरल माध्यमबाट सहभागीलाई सिकाइने र अनुभवी नर्स तथा डाक्टरहरु आइ सरल र सहज तरिकाले समस्याको समाधानका बरेमा सिकाउनु हुने हुँदा सहभागी भाइ उक्त कार्यक्रम लाई सफल पारिदिनु हुन एस संस्थाका संस्थापक अध्यक्ष मनिश पौडेल ले बिनम्र अनुरोध गर्नुभएको छ । मिति:२०७८ फागुन ०७ गते शनिवार समय:११ बजे स्थान: उन्नत वीज बृद्धिको सभाहल
Popular News