2022-03-03 Samachar Sadhai
२०७८/११/१९ भरतपुर महानगरपालिका मेयर रेणु दाहाल ज्यू को प्रमुख आतिथ्यता, शिवराज लामिछाने को अध्यक्षतामा नेपाल राष्ट्रिय उधाेग व्यापार संगठन को ४१ सदस्य महानगर कमिटी निर्माण भएको छ । अध्यक्ष - शिवराज लामिछाने उपाध्यक्ष - बिशाल कुमाल सचिव - रामकृष्ण ओझा सह सचिव -सुशील भट्टराई , सिता रेग्मी काेषाध्यक्ष- राजु पौडेल सहित सदस्यहरु चयन हुनुभएको र एस सँगठन ले ब्यापारी तथा उधमि को हकहित सङसगै समाज बिकास को लागि कार्य गर्ने नेपाल राष्ट्रिय उधाेग व्यापार संगठन महानगर कमिटी,आइ.टि तथा प्रचार प्रसर बिभागका सम्योजक राजदीप ओझाले जानकारी दिनु भएको छ।