2021-11-03 Rajdeep Ojha
पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी
दश व्यक्तिको मृत्यु भएको छ । सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० व्यक्तिको
मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।
इस्लामाबाद, १७ कात्तिक ,रासस÷सिन्ह्वा० ः
दर्जनौको संख्यामा व्यक्तिहरु
घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी यस समाचारको
विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन् ।
Popular News