आँधीमूल जाने मोटरमार्ग निर्माण गरिँदै



2021-11-14    Samachar Sadhai

तनहुँ २८ कात्तिक ः बन्दिपुर गाउँपालिका–५ थुम्काबाट धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित आँधीमूल जाने मोटरमार्ग निर्माण गरिँदै । गाउँपालिकाले रु चार लाख बजेट विनियोजन गरेपछि स्थानीय युवाको सक्रियतामा सोलभञ्ज्याङ हुँदै थुम्का, भुजेल गाउँ हुँदै आँधीमूलसम्मको करिब दुई किलोमिटर मोटरमार्गको ट्र्याक खोल्ने कार्य शुरु गरिएको हो । तस्वीर ः सानेबहादुर नेपाली ÷ रासस