2021-10-11 Samachar Sadhai
असाेज २५ | BITS - Bitmap I.T. Solution Pvt. Ltd. ले चाडपर्वलाई मध्यनजर गर्दै ग्राफिक्स डिजाइन काे फेस्टिभ प्याकेज मात्र रू ९९९९ मा प्रदान गर्ने भएकाे छ। चाडपर्वकाे विषेश महत्व रहेकाे र सामाजिक संजालमा ग्राफिक पाेस्ट मार्फत शुभकामना आदन-प्रदान गर्दै प्रविधिकाे सदुपयाेग हुँदै आएकाे ले यस प्याकेज प्रदान गर्ने निर्णय गरेकाे विट्म्यापका प्रबन्ध निर्देशक सुदिप पराजुलीले जानकारी दिनुभयाे । चितवनकाे बेलचाेक, नारायणगढमा स्थित यस आइ.टी. कम्पनीले विभिन्न अवसर पार्दै आकर्षक प्याकेज हरू ल्याइरहेकाे छ। आफ्ना विभिन्न प्याकेज र सेवा बाट ग्राहकहरू सन्तुस्ट रहेकाे र आगामी दिनमा पनि वेवसाइट र ग्राफिक्स काे सेवा निरन्तर रूपमा दिइनै रहने प्रतिबद्धता विट्म्यापका प्रमुख कार्यकारी अधिकृत राेशन खनालले बताउनुभयाे । BITS ले आकर्षक ग्राफिक्सहरू र वेवसाइट जस्ता सेवाहरू विगत ३ वर्ष देखि निरन्तर रूपमा दिँदै आएकाे छ।