कार्तिक महिनाकाे पहिलाे दिन २.६२ प्रतिशत ले घट्याे नेप्से ।



2021-10-18    Sudip Parajuli

कार्तिक १ । महिना काे पहिलाे दिन नेप्से २.६२ प्रतिशत अर्थात ६९.५१ अंकले घटेकाे छ । 

दशैँ पछिकाे काराेबारकाे पहिलाे दिन आइतबार १७.५९ अंककाे बृद्धिले २६५६.९७ विन्दुमा पुगेकाे नेप्से साेमबार भने राताम्मे नै देखियाे । १० परिसुचक मात्र सामान्य वृद्धि भएपनि प्राय परिसुचक घटेका छन । 

साेमबार काराेबारकाे समय सकिँदा नेप्से २५८७.४५ विन्दुमा पुगेकाे छ ।