2021-11-12 Samachar Sadhai
दमौली, २६ कात्तिक ः
तनहुँको देवघाट गाउँपालिकाका जनप्रतिनिधि
एवं कर्मचारी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्वागत गर्दै
। मुख्यमन्त्रीमा निर्वाचित भएपछि पोखरेल पहिलोपटक देवघाट पुग्नुभएको हो । तस्वीर ः
कृष्ण न्यौपाने÷ रासस