2021-11-13 Samachar Sadhai
गलकोट, २७ कात्तिक ः
बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका
अर्गली मगर समुदायले मनाउने ऐतिहासिक भूष पोल्ने पर्वमा सहभागी मगर समुदायका अविवाहित
युवाले बारी खन्दै । भूष पोल्ने पर्वको दिन अविबाहित युवायुवतीले बारी खनेर बिउँ छर्ने
(छापो हाल्ने) प्रचलन छ । तस्वीर ः खेमराज गौतम÷रासस