2021-11-13 Samachar Sadhai
बलेवा,
२७ कात्तिक ः
बागलुङको पहिलो रेडियो धौलागिरि एफएमको १७औँ वार्षिकोत्सवका
अवसरमा बागलुङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई रेडियो प्रदान गर्दै एफएमका अध्यक्ष
हरिनारायण गौतमलगायत । तस्वीर ः तारानाथ आचार्य÷रासस