विद्यार्थीलाई प्रशिक्षण



2021-11-13    Samachar Sadhai

तनहुँ २७ कात्तिक ः   
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ व्यास नगरपालिका–१ निर्मल माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिँदै । कक्षा ९ का १२० जना विद्यार्थीलाई उहाँले लैङ्गिक हिंसा, बालविवाह, यौन दुव्र्यवहार, विद्युतीय अपराध र लागूऔषधका विषयमा विद्यार्थीलाई प्रशिक्षण दिनुभएको हो । तस्वीर ः सानेबहादुर नेपाली÷रासस