अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश



2021-11-15    Samachar Sadhai

काठमाडौँ, २९ कात्तिकः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त प्रेमकुमार राई । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय÷रासस