रेशम गिरीको पहिलो उपन्यास ‘चक्रधुम’ विमोचन



2021-11-20    Samachar Sadhai

गण्डकी, ४ मङ्सिर ः ः गण्डकी प्रज्ञा प्रतिष्ठानद्धारा शनिवार आयोजित एक कार्यक्रमका बीच लेखक रेशम गिरीको पहिलो उपन्यास ‘चक्रधुम’ को विमोचन गर्दै नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ लगायत । तस्वीर हरि बास्तोला, रासस