2022-03-05 Samachar Sadhai
नेकपा ( माओबादी केन्द्र) बागमती प्रदेश सह्-सचिब क.संगीता भट्टराई को प्रमुख आतिथ्यता, नेकपा ( माओबादी केन्द्र) भरतपुर महनगरपालिका वार्ड ११ अध्यक्ष का प्रकाश देवकोटा को अध्यक्षतामा अखिल क्रान्तिकारी भरतपूर महानगरपालिका-११ वार्ड कमिटी निर्माण भएको छ । ईन्चार्ज - क.सुबिज्ञ सापकोटा 'बिराज' सह- ईन्चार्ज- क.निर्मल दवाडी अध्यक्ष - क.मनिस पाठक उपाध्यक्ष -क.सुजन तामाङ सचिव - क .रविन पौडेल सह- सचिव- क .अङ्किता न्यौपाने कोषाध्यक्ष- क .पर्वेश शर्मा पोखरेल बिशिष्ट अथिती धनन्जय शर्मा ढकलले नव कमिटी लाई अबिर लगएर सबै जना लाई बधाई दिनु भएको हो । अबबाट वाई सि एल र अखिल क्रान्तिकारी मिलेर टिमको रुपमा वार्डको गतिबिधी अगाडी बढाउने र पार्टीलाई थप मजबुत बनाउने बागमती प्रदेश सदस्य राजदीप ओझाले जानकारी दिनुभएको छ ।
Popular News