प्रम देउवा स्वदेश फिर्ता



2021-11-04    Samachar Sadhai

प्रम शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित दुईदिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्कनेक्रममा त्रिभुवन विमास्थलमा । तस्बिर रत्न श्रेष्ठ÷ रासस