बस चढ्नका लागि पालो पर्खदै गरेका यात्रु



2021-11-04    Samachar Sadhai

कञ्चनपुर, १८ कात्तिक ः   
कञ्चनपुरको झलारी बजारमा बस चढनका लागि पालो पर्खदै गरेका यात्रुहरु । तिहारका अवसरमा पहाडमा रहेका इष्टदेवको पूजा गर्नका लागि प्रतिवर्ष कञ्चनपुरवासी पहाडी जिल्लातर्फ लाग्ने गर्दछन ।

 तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस