गोदावरी फूलको माला उन्दै



2021-11-04    Samachar Sadhai

ललितपुर, १८ कात्तिक ः
ललितपुरको लगनखेलमा तिहारको लागि गोदावरी फूलको माला उन्दै महिला । लक्ष्मी पूजाको दिन प्रत्येक पसल तथा घरको झ्याल ढोकामा सजाउन गरिन्छ । 
तस्वीर ः चन्द्रकला क्षेत्री÷रासस