सम्मान



2021-11-04    Samachar Sadhai

मार्तडी, १८ कात्तिक ।  

बडीमालिका नगरपालिकाका–८ वडा कार्यालय आयोजना गरेको नगरस्तरीय ७ए डिभिजन फुटबल प्रतियोगिताको कला संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने देउडा गीतका संगितकार तथा रचनाकार राजेन्द्र शाह विपीलाई बुधबार नगर प्रमुख पदम बडुवाल सम्मान गर्दै ।

 तस्वीर ः प्रेमबहादुर रौले, रासस