2021-11-20 Samachar Sadhai
दमौली, ४ मङ्सिर ः नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगरपालिका–१२ को शनिबार सम्पन्न वडा कमिटी अधिवेशनबाट निर्वाचित पदाधिकारी । नेकपा माओवादी केन्द्र तनहुँको शनिबार सबै वडा कमिटी अधिवेशन सम्पन्न भएका छन् । तस्वीर ः कृष्ण न्यौपाने, रासस
Popular News