2022-02-09 Samachar Sadhai
चितवन । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल बागमति प्रदेश वैठक सम्पन्न भएको छ । वैठक बाट वाईसियल नेपाल बागमति प्रदेश कमिटिले जिल्ला , प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्नेहरुको जिम्मेवार वाडफाँड गरेको छ । बैठकले चितवन जिल्ला संयोजकमा रामु गोदार र सचिवमा राजु भुसाललाई जिम्मेवारी दिएको छ । चितवन जिल्ला ईन्चार्जमा साजन अधिकारीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै महानगर ईन्चाजमा दिवाकर राज श्रेष्ठ, संयोजकमा दिपेन्द्र पण्डित, सह संयोजकमा नीति राई,दुर्गा सुवेदी र सचिवमा सतिश ढकाल रहनु भएको छ। त्यस्तै बागमती प्रदेश सम्मेलन आयोजक समितिमा रामु गोदार सिलोन बराल,कृष्ण अधिकारी,कमल कडेल,मनोज थापा ,मार्को चौधरि,मिना घलान,रिचा सुनार,लक्ष्मी मगर,प्रकास उप्रेति,राजदिप ओझा, प्रजित रुवाली र जागेश्वर आचार्य रहेका छन । त्यस्तै प्रदेशको स्वंयसेवक बिभाग सदस्यमा जागेश्वर आचार्य,आर्थिक बिभाग सदस्यमा अजय बस्याल, प्रचार बिंभाग सदस्यमा गौरब बाबु ढकाल,उधोग बिभाग सदस्यमा सन्तोष न्यौपाने रहनु भएको छ । त्यस्तै गरी केन्द्रको प्रकाशन बिभाग सदस्यमा बिकास पौडेल, पुर्व जनमुक्ति सेना बिभाग सदस्यमा कुमार राना, न्याय बिभाग सदस्यमा टिकाराम भुषाल, श्रम बिभाग सदस्यमा प्रकास उप्रेति, महिला बिभाग सदस्यमा ऋचा सुनार रहनु भएको चितवन जिल्ला संयोजक रामु गोदारले वताएका छन ।
Popular News