YCL नेपाल भरतपुर महानगरपालिका वार्ड न. ११ को वार्ड भेला सम्पन्न !



2021-04-21    Samachar Sadhai

YCL नेपाल भरतपुर महानगरपालिका वार्ड न. ११ को वार्ड भेला सम्पन्न !!! भेला बाट वार्ड इन्चार्ज को रूपमा क. राजदीप ओझा निर्बाचित हुनुभएको छ। क. बिकाश श्रेष्ठ को अध्यक्षतामा ६१ सदस्यीय समिति गठन भएको छ र सम्पुर्ण सदस्य लाई सफल कार्यकालको शुभकामना !! सचिब प्रबिन पौडेलले भेला बाट निर्बाचित सदस्यहरुको जानकारि दिनुभएको छ । इन्चार्ज :राजदीप ओझा सह-इन्चार्ज : राजेश कुमाल अध्यक्ष : बिकाश श्रेष्ठ बरिस्ठ उपाध्यक्ष : मोतिराम भट उपाध्यक्ष : बिशाल जिम्बा : दाय्मोन्द बिक्रम अधिकारि : गोपाल बहादुर रानाभाट सचिब : प्रबिन पौडेल सह-सचिब : बिराज साप्कोटा : निर्मल दवाडी कोसाध्यक्ष : सुदिप भण्डारी सह- कोसाध्यक्ष : नवीन गुरुङ अब वाई सि यल थप क्रियासिल हुने र सिर्जनात्मक कामहरुमा लाग्ने कुरा यस वडाका ईन्चार्ज राजदीप ओझाले भन्नु भएको छ ।