BPA र मिनिरल बत्तलको पानी।



2021-11-15    Samachar Sadhai

हिजो आज ततै प्लास्टिक भाडाकुडा देखि लिएर धेरै समान (सानो चम्चा देखि ठुला ठुला ड्रम सम्म )प्रयोग भैरहेको छ। प्रयाप्त उप्लाब्घता , हलुका भएकोले ओसार पसारमा सहज , सफा गर्न सहज भएकोले पनि होला यसको प्रयोग ज्यादै बढेको छ। तर यो बनाउदा प्रयोग हुने BPA (BISPHENOL A )बारेमा भने त्यति जानकारी नभई सकेको होकी ? यो एउटा रसायन हो जसले बिकास हुदै गरेको मस्तिस्कमा समस्या , प्रोस्टेट लगायतका धेरै रोगहरु हुन् सक्ने भनेर आजकल कतिपय देसहरुमा यो प्रतिन्बंध नै भै सक्यो। खास गरी पिउने पानी (अन्य खाद्य सामाग्री पनि राखिन्छ )सबैतिर बढी प्रचलनमा आएको (हामी यो बत्तलको पानी पिउदा सुरक्षित पानी भन्छौ) तर यो बत्तल बनाउदा प्रयोग हुने BPA बारॆ हामी जानकारी हुन् जरुरी छ। कतिपय देसमा पानीको बत्तलमा BPA FREE नलेखिएको (अर्थात त्यस बत्तलमा त्यो रसायन छैन ) बेच्न पाइदैन। हामी त्यो पानी पिउन पुर्ब BPA free भए नभएको हेरेर मात्र प्रयोग गर्दा सुरक्षित हुन्छ। जानकारीको लागि। -Balananda Bhandari