४७ यताका केहि (थोरै ) प्रकरण



2021-11-19    Samachar Sadhai

१, लाउडा , हवाईडबड़ी ,घमिजा २, Ncell कर ३, १०० औं को संख्यामा जाचबुझ आयोग तर प्रक्रियामा केहि मात्र। ४, बिभिन्न स्थानमा रहेका ऐतिहासिक महत्वाका गढी आदीको संरक्षणमा बेवास्ता। ५, यतिहोल्डिङ्ग /गोकर्ण रिसोर्ट ६,३३ किलो सुन प्रकरण ७, कोरोना खोप तथा EPS खरिदमा घोटाला ८, नदि दोहन खुल्लमखुला ( खासगरी चुरो क्षेत्र बढी प्रभावित , भू क्षयको त्रास। ९, बिधुतको उठ्न (बक्यौता ) बाकि ३४ अर्ब (यो रकम केहि समय पहिलेको हो ) १०, संबिधान दिवसको दिन कैद मिनाहामा ज्यान मारा लगायतका लाइ छुट (स्पस्ट नीतिको अभाव वा मनोमानी ?) ११, नेपाल ट्रस्टको जग्गामा (खासगरी राजपरिवारको जगामा ) बिचौलिया आलामाल १२, निर्मला पन्त लगायतका हरुका बलात्कारी , हत्यारा बर्षौ बर्ष बित्दा समेत कानुनि कठघरामा नहुनु १३, पशुपतिमा हालै राखिएको सुनको गजुरमा ११ किलो सुन कम भएको बारे ? १४, देसभरी राजस्व बक्यौता पौने सात अर्ब १५ , बिर्तामोड नगरपालिका लाइ पठाएको कोरोना खोप होटेल मुमेण्ट बाट जनताले निकालेका १६ ,बिदेशीहरुले सहयोगमा स्थापना गरीदिएका कल काराखाना कति कमिसनमा कौडीको भाउमा बिक्रि र कति संचालन गर्न नसकी बन्द जस्तै , हेटौडा कपडा उद्योग , भृकुटी कागजकारखाना , बासबारी छाला जुत्ता कारखाना , ट्रली बस लगायत जनताका दैनिक आवस्यकताका बस्तुहरु उत्पादन हुन उपयोग हुने। - Balananda Sharma