सामाजिक मूल्य ,मान्यता किन यसरी क्षीण वा खस्कदै ?



2021-10-17    Samachar Sadhai

मृत आत्मा हरु ! थुप्रै थुप्रै निर्मला पन्त हरुका मृत आत्मा भडकिरहेका कति सहजै हेर त अपराधीहरु छडकिरहेका ! निर्दोष ति बलत्कृत शरीरहरु न्यायको ढोकामा तड्पिरहेका दैनिक जसो छापा हरुले दुखद घटना हरु पस्कदै सामाजिक मूल्य ,मान्यता किन यसरी क्षीण वा खस्कदै

-बालानन्द भण्डारी